Latest Updates :

लिच्ची जुस होइन,लास नकुहाउन प्रयोग हुने केमिकलको झोल पिउँदै हुनुहुन्छ तपाई (हेर्नुहोस् भिडियो सहित)

SHARE THIS POST :
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निकै नै बजार तताईरहेको एउटा प्रोडक्ट हो, प्रान जुस । पछिल्लो समय धेरैले प्रयोग गर्ने गरेको यो जुस तपाईपनि पिउनुहुन्छ वा तपाईका बच्चाहरुले पनि पिउँछन् भने होस गर्नुहोस, जुन प्रान जुसमा अख्याध केमिकल फर्मालिन प्रयोग हुने गरेको खुलासा भएको छ ।

बंग्लादेशबाट प्रशारण हुने टेलिभिजन इटीभीले केहि महिनाअघि प्रशारण गरेको रिपोर्टमा यस्तो खुलासा भएको हो । प्रान कम्पनीका जुसहरुको उत्पादन र ती उत्पादनका गुणस्तरबारे प्रशारित रिपोर्टमा प्रान जुसमा अख्याद फर्मालिन लगाएत अन्य अखाध केमिकलहरुसमेत ग्रयोग हुने खुलासा भएको छ । त्यहि कम्पनीले उत्पादन गरेको प्रान जुस अहिले नेपालमा चर्चित छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger