Latest Updates :

खुशीको खबर : विदेशबाट घर फर्कनेले ठूलो परिणाममा सुन ल्याउन पाउने, कर नलाग्ने

SHARE THIS POST :

काठमाडौं । वैदेशिक रोजगारीबाट घर फर्कनेले अब एक सय ग्राम काँचो सुन लिएर आउन पाउने भएका छन् । यसअघि सरकारले ५० ग्रामसम्म सुनका गहना मात्रै ल्याउन पाउने नियमबाट थप सुबिधा दिँदै सरकारले अब वैदेशिक रोजगारीबाट घर फर्कनेले एक सय ग्राम काँचो सुन लिएर आउन नपाउने घोषणा गरेको हो ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट सार्वजनिक गर्दै एक सय ग्रामसम्म भन्दा बढी काँचो सुन लिएर आउन नपाउने घोषणा गरेका हुन् । वैदेशिक रोजगारीबाट स्वदेश फर्किदा ल्याउने उक्त सुनमा कर तिर्न नपर्ने पनी सरकारले जनाएको छ । सुन तस्करी भइरहेको भन्दै यसअघि सरकारले विदेशबाट फर्कनेलाई सुन ल्याउन कडाइ गर्दै लगेका बेला सरकारको अ ाजको निर्णयले धेरैलाई राहात मिल्नेछ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger