काठमाडौ – यतिबेला बिश्वकप फुटबल २०१८ को लहर बिश्वभरी नै छ । फुटबलप्रेमी दर्शकहरु टेलिभिजनमा वा मैदानमा खेल हेरेर बिश्वकपको मजा उठाईरहेका छन् । ४ बर्षमा आउने फुटबलको महाकुम्भ नेपालमा पनि छाईरहेका छ । नेपाली फुटबल प्रेमी दर्शकहरु आ आफ्नो मनपर्ने देशलाई सपोर्ट गरिरहेका छन् ।
यसैबिच शनिबारको खेल निकै रोचक रह्यो । जसको चर्चा सर्वत्र छ । आईसल्याड जुन पहिलो पटक बिश्वकप खेलेको देश र अर्जेन्टिना जो वल्र्डकपको दाबेदार मानिएको देश बिचको खेलमा ए एकको बराबरी भएपछि त्यसको चर्चा सबै तिर छ । खेलमा चर्चित खेलाड मेस्सीले पाएको पेनाल्टी मौका सदुपयोग गर्न नसकेपछि मेस्सीका फ्यान आक्रोशित छन् ।
यसैबिच चर्चित पत्रकार रबि लामिछानेले मेस्सीले पेनाल्टी मिस गरेपछि यस्तो भनेका छन् । भिडियो हेरौं ।