Latest Updates :

सेक्सको बारेमा तपाईंलाई थाहा नभएका यी १० रोचक तथ्यहरू

SHARE THIS POST :

सेक्सको बारेमा विश्वमा कयौँ प्रकारका सर्वेक्षण गरिन्छ ।यस्तो सर्वेक्षणको एउटै उदेश्य रहेको हुन्छ आम मानिसमा रहेको सेक्स प्रतिको नकारात्मक धारणालाई वैज्ञानिक तथा सभ्य रुपमा परिवर्तन गर्ने ।यस्तो सर्वेक्षणमा पाइएका सेक्स सम्बन्धि केही रोचक तथ्य आज प्रस्तुत छः- १. एक पटक सेक्सबाट गर्दा करिब ५ मिली लिटर विर्य निस्कन्छ, जसमा करिब ४५ करोड शुक्रकिट हुने गर्दछन्। २. सेक्स गर्नाले तनाब कम हुनुको साथै टाउको दुखाईबाट पनि राहत मिल्दछ। ३. संसारमा भएका २५% पुरुष हाल सेक्सको बारेमा सोचिरहेका छन्। ४. महिलाहरु ४५ बर्षसम्मको उमेर सम्ममा औषत ८ हजार पटक सेक्स गर्दछन। ५. पुरुषको लिङ्गबाट विर्य ३६.९ किलो प्रतिघण्टा को गतिमा निस्किने गर्दछ जुन स्पिड युसेन बोल्टको १०० मिटरको विश्व किर्तिमान तोड्न पर्याप्त हुनेछ। ६. संसारमा कम सेक्स गर्ने देशमा जापान पर्दछ। जापानमा एक दम्पती वर्षमा औषत ४५ पटकमात्र सेक्स गर्ने गर्दछन्। ७. सेक्सको समय महिलाको स्तन,योनीको साथै नाकको भित्री भाग पनि फुल्दछ। ८. पुरुष आफ्नो जिवनमा करिब १७ लिटर विर्य निकाल्दछ। ९. एक सर्वेक्षणको अनुशार ब्राजिलका युवायुवती अन्य देशको तुलनामा आफ्नो भर्जिनिटी चाँडै गुमाउने गर्दछन। १०. एक दिनमा संसारभर करिब १ अर्व जनाले सेक्स गर्दछन।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger