सुन तस्करीका मुख्य नाइके “गोरे” संग प्रहरीका ठूलाठूला अधिकृतको कनेक्सन यसरि हुने रहेछ जुन खुलासा ३३ किलो सुन कांण्डका चर्चित अभियुक्त सई वालकृष्ण सञ्जेलको लिखित बयान दिए ! फन्दामा को को
काठमाण्डौ -पछिल्लो समयको चर्चित ३३ किलो सुनकांण्डका चचर्चित अभियुक्त बनाइएका सई सञ्जेलले लिखित वयानमा धेरै प्रहरी अधिकृतहरुलाई पोलेका छन । को को परे सञ्जेलको फन्दामा त । प्रहरी अनुसन्धानपछि जिल्ला अदालत मोरंगमा पठाइएको सई सञ्जेलको लिखित बयान जस्ताको त्यस्तै ।
मिति २०६६ साल बैसाख महिना देखि महानगरीय अपराध महाशाखा हनुमान ढोका पिलर नम्बर ४ मा फिल्डमा रही खबर संकलन को काम गर्दै आएकोमा लगभग २ बर्ष अगाडि मेरो मोबाइल नम्बरमा ९८५११२६९२८ मा हुनु पर्छ एक जना मैले नचिनेको मानिसले मलाई फोन गरि तपाइ संजेल हो भनि सोध्दा मैले हो भने र निजले मलाई म SSP श्याम बहादुर खत्रीको मानिस हु, हामीहरु कहिँ भेटघाट गरौ भनि भनेको थियो ।
मैले निजलाई आफुले नचिनेको हुनाले निजसँग भेटघाट नगर्ने भनि निजलाई गालि गरि फोन राखिदिए । सोहि दिन SSP श्याम बहादुर खत्री सरले म संगै अपराध महाशाखामा कार्यरत गजेन्द्र रावललाई फोन गरि संजेल भन्ने को हो ? भनि सोधेका रहेछन । सो पश्चात गजेन्द्र रावलले मलाई फोन गरि तिमीले कसैलाई गालि गरेका थियौ भनि सोध्दा मैले निजलाई मलाई एक नयाँ नम्बरबाट SSP श्याम खत्रीको मान्छे हु भनि मैले नचिनेको मानिसले फोन गरेको थियो र मैले निजलाई गाली समेत गरेको थिए भनेर निज सई गजेन्द्र रावल सरलाई बताए । बाँकि तल पढ्नुहोस