Latest Updates :

मेस्सीले विश्वकपमा हेर्नलायक ८ स्टार खेलाडीको नाम लिदा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो परेनन्

SHARE THIS POST :

अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले विश्वकपमा हेर्नलायक ८ स्टार खेलाडीको नाम लिदा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो भने परेनन्।

विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडीका को को हुन्? भनि सञ्चारमाध्यमले सोधेको प्रश्नमा मेस्सीले बालोन डी’अरका प्रतिद्धन्द्धि रोनाल्डोको नाम लिएनन्।



मेस्सीले लिएका नाममा ब्राजिलका नेमार, फिलिप्पे काउटिन्हो स्पेनका आन्द्रेस इनिस्टा र डेभिड सिल्भा, बेल्जिमयका इडन हेजार्ड र केभिन डी ब्रुयनी तथा फ्रान्सका एन्टिनियो ग्रिजम्यान र कालियन मबाप्पे छन्।

उनले जर्मनीसँग कुनै एक स्टार खेलाडी नभएपनि उनीहरुको टोली मजबुद रहेको प्रतिक्रिया दिएका छन्। विश्वकप आगामी बिहीबारबाट सुरु हुँदैछ। जसमा फ्रान्स, जर्मनी, ब्राजिल तथा अर्जेन्टिना धेरैले सपोर्ट गर्ने टोलीमा पर्छन्।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger