Latest Updates :

कण्डम लगाएर सेक्स गर्दा झन्झट भयो ? बिना बच्चा नबस्ने गरी कसरी गर्ने यौन सम्पर्क ? डा. नूतनले दिइन् यस्तो सल्लाह (भिडियो)

SHARE THIS POST :
काठमाडौं । पछिल्लो समय जोखिम मोलेरै भएपनि गर्भपतन गराएको घटना बाहिर आउने गरेका छन् । विवाहित जोडीका हुन् वा अविवाहित जोडीहरुबीच असुरक्षित यौन सम्पर्कबाट बसेको गर्भ पतन गराउने गर्छन् ।  यसरी गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा असर गर्ने गर्छ । यस कारण गर्भ रहन नदिनु नै उत्तम हुने वरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा नूतन शर्मा बताउँछन् । उनले गर्भ रहन नदिने उपायदेखि गर्भ बसिहालेमा के गर्ने भन्नेसम्मको जानकारी दिएकी छन् । गर्भपतन गराउँदामा आमाको स्वास्थ्यमा नकारात्मक असर गर्ने उनको भनाइ छ ।

महिलाको स्वास्थ्यमा असर पर्न दिनु भन्दा बेलैमा बुद्धि पुराएर गर्भ रहन नदिनु राम्रो हुने उनको भनाइ छ ।

गर्भ रहन नदिनेदेखि गर्भ रहेमा के गर्ने भन्नेसम्मको विस्तृत यस भिडियो अन्तर्वार्तामा हेर्नुहोस्

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger