Latest Updates :

अध्यागमन विभागले भन्यो : रबि लामिछाने अमेरिकी नागरिक रहेछन्, नेपालमा काम गर्न पाउँदैनन्

SHARE THIS POST :

काठमाडौँ- मिडियाकर्मी रबि लामिछाने अमिरिकी नागरिक भएको अध्यागमन विभागले जनाएको छ ।

राहदानी नं ५१२९६६९८१ वाहक लामिछानेको नाममा ४ अक्टोवर २०१८ मा गैर पर्यटक (नातेदार) भिसा जारी भएको अध्यागमन विभागले जनाएको छ।


अध्यागमन नियमावली, २०५१ को दफा २० को (१) नियमावली बमोजिम पर्यटक र परिवारको सदस्यका हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग व्यापार व्यवसाय वा संस्थामा काम गर्न पाउने छैनन्।

भिसा पाउने विदेशीले जुन उदेश्यले भिसा प्राप्त गरेको हो त्यही बाहेक अन्य काम गर्न नपाईने अध्यागमन विभागले प्रेस काउन्सिललाई लेखेको पत्रमा उल्लेख छ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger