Latest Updates :

आयो यस्तो दुखद खबर,खुकुरी आतंकले बनायो यस्तो अवस्था

SHARE THIS POST :

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ७ बज्राहाका दुई जनामाथि खुकरी प्रहार गरी घाईते बनाउने जगदिस साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जग्गाको सिमा विवादमा स्थानीय विजय चौधरीका कामदार किरण राई र ज्ञाने राई लाई खुकुरी प्रहार गर्ने साहलाई प्रहरीले पक्राउ गरेको हो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका कामदार द्धयको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भई रहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । खुकुरी प्रहार गर्ने शाहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सहित कारवाही प्रकृया अघि बढाइएको ईलाका प्रहरी कार्यलय ईटहरीले जनाएको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger